विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्
सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।
विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १३:०३
प्रतिक्रिया दिनुहोस्