NRN
पप स्टार एडेलले लिने संगीतबाट केही समय ब्रेक

पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ‘लस भेगास रेजिडेन्सी’को शो स्थगित गरेको जानकारी दिएकी छन् ।

आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निणर्य लिएको उनले उल्लेख गरेकी छन् । उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update