NRN
प्रतिनिधिसभामा उठेको विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update