NRN
अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया

अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । 

सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले मेडिसिटी अस्पतालमा आफ्नाे शल्यक्रिया सफल भएकाे जानकारी दिएकी हुन् ।

उनले स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update