NRN
सरकारले दियाे इदका अवसरमा भोलि सार्वजनिक बिदा

सरकारले इदका अवसरमा भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएकाे हाे । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update