NRN
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाद्वारा शहीद यादवनाथ आलोकको शालिक अनावरण

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विभिन्न कार्यक्रममा सहभागी हुन बुधबार रुपन्देही पुगेका छन् ।

देउवा तिलोत्तमा नगरपालिका–१३ स्थित बनकट्टीमा शहीद यादवनाथ आलोकको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रमका लागि पनि त्यहाँ पुगेका हुन् ।

देउवा आजै साँझ काठमाडौँ फर्कने कार्यक्रममा रहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update