सन्दीप लामिछानेले सफाइ पाए
अन्तत: क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याइदिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १७:३२
प्रतिक्रिया दिनुहोस्