NRN
नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मा नियुक्त

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मा नियुक्त भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए । शर्माले गोरखास्थित गोरखा क्याम्पसको प्रमुख रहेर पनि काम गरेका थिए । 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update