नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६० पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६० पैसा र बिक्रीमा ९८ रूपैयाँ ०४ पैसा पाइन्छ ।
त्यस्तै, अष्ट्रेलियन डलर भने एकको खरिदमा आज ८८ रूपैयाँ ७४ पैसा र बिक्रीमा ८९ रूपैयाँ १४ पैसामा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ १२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८८ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५० पैसा र बिक्रीमा १४५ रूपैयाँ १६ पैसा पाइन्छ ।
त्यस्तै,युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३७ पैसा ताेकिएकाे छ भने मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३४ पैसा र बिक्रीमा २८ रूपैयाँ ४७ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६२ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४० पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ४१ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३६ पैसा पाइन्छ ।