NRN
सोमबार गायक पुष्पण प्रधानको  एकल साँझ

 काठमाडौं। गायक पुष्पण प्रधानले सोमबार साँझ एकल कन्सर्ट गर्दैछन्।‘पन्छी स् कथा भन्ने, गाउने’  शीर्षकमा उनले मण्डला थिएटरमा साँझ साढे ५ बजेदेखि लाइभ ब्यान्डमा प्रस्तुति दिनेछन् ।

अन्य एकल कन्सर्टभन्दा फरक तरिकाले गर्ने आफूहरुको प्रयास रहेको पुष्पणले बताए । उनले कार्यक्रममा विशुद्ध ढंगले गीत सुनाउने र गीतभित्रका कथा पनि भन्ने जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update