NRN
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन् ।

देशमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा पार्टी कार्यालय पेरिडाँडाबाट प्रधानमन्त्री समेत रहेका प्रचण्डले विशेष सम्बोधन गर्न लागेका हुन् । 

प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update