NRN
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने

अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् । यादव प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update