NRN
सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । 

सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् । 

छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update