नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
शनिबारदेखि एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । अमेरिकी डलरको भाउ चार दिनदेखि स्थिर रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रूपैयाँ १६ पैसा पाइन्छ ।
त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा तोकिएको छ भने पाउण्ड स्टर्लिङ एकको खरिदमा १७१ रूपैयाँ ९७ पैसा र बिक्रीमा १७२ रूपैयाँ ७५ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ७० पैसा र बिक्रीमा २८ रूपैयाँ ८३ पैसा पाइन्छ ।
राष्ट्र बैंकले आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ११ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७६ पैसा तोकेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७९ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ९४ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ९१ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ ।