NRN
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा

राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् ।

वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update