नेपाल राष्ट्र बैंकले साताको अन्तिम दिन अर्थात् शुक्रबार विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६२ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ७९ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ५८ पैसा र बिक्रीमा १४८ रूपैयाँ २४ पैसा पाइन्छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रूपैयाँ ११ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ २२ पैसा र बिक्रीमा ३० रूपैयाँ ३५ पैसा पाइन्छ ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १९ पैसा र बिक्रीमा ४४० रूपैयाँ १५ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १५ पैसा तोकिएको छ ।