NRN
परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भ्रमण श्रीलंकावाट

काठमाडौं । परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकावाट हुने भएको छ । 

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन । उनको श्रीलंका भमणलाई मन्त्रीपरिषदको सोमवार बसेको बैठकले स्विकृत गरेको छ । 

मंगलवार देखी कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले टाट परे पछि बौतरिने क्रममा श्रीलंकाले यो बिशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update