NRN
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस खस्यो

तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस त्रिशूली नदीमा खसेको छ । 

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update