NRN
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पको कम्पन सिन्धुपाल्चोकको आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६:११ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update