NRN
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरोको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरोको मूल्य बढेको छ ।

राष्ट्र बैंकको अनुसार आइतबार एकको खरिददर १३४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६२ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

त्यस्तै, आइतबार एकको खरिददर १४८ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५० पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर १४८ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४९ रूपैयाँ २३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसा बढेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४१ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८१ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९९ रूपैयाँ १७ पैसा पाइन्छ ।

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७५ रूपैयाँ ९१ पैसा र बिक्रीमा १७६ रूपैयाँ ७० पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीदर ३५ रूपैयाँ ८६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ । 

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ९५ पैसा र बिक्रीमा ३१ रूपैयाँ ०९ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १४ पैसा तोकिएको छ ।सोमबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ४४१ रूपैयाँ ५९ पैसा पाइन्छ । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update