सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने
सरकारले आज आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक सय दिने उपलब्धि सार्वजनिक र देशबासीलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि आज विहान सत्तारुढ दलको बैठक बसेको थियो ।
राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, लोसपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१ १२:४८
प्रतिक्रिया दिनुहोस्