पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ
पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् ।
बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी हुन् ।
धामीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुरको उजुरी परेको प्रहरीले जनाएको छ ।
महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो ।
धामीविरुद्ध गत वैशाखमा पक्राउ पूर्जी जारी भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १२:३४
प्रतिक्रिया दिनुहोस्