NRN
पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

रूकुम ।  पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update