NRN
किर्गिजस्तानमा पनि एनआरएनए गठन

 राजन घिमिरे

 गैरआवासीय नेपाली संघको आयोजनामा शनिवार किर्गिजस्तानमा रहेका नेपालीहरुको संयुक्त भरर्चुअल भेलाले ११ सदस्सीय नयां तर्दश समिति गठन गरेको छ ।

गैरआवासीय नेपाली संघको शाखा बिस्तारमा यो ८६ औ राष्ट्रीय समन्वय परिषद रहेको छ। भेलाले डा. किशन भण्डारीको अध्यक्षमा नयां समिति गठन गरेको छ ।

राष्ट्रिय समितिको उपाध्यक्षमा डा. कृष्ण प्रसाद बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रन्जिता थापा मगर, कोषाध्यक्ष मिना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, र सदस्यहरुमा डा. सुरेन्द्र प्रसाद शाह, डा. अहमदुल्ला मोहम्मद, अविशेक गौचन, राम बहादुर वन र शिला आचार्य रहेका छन् ।

pic1676288799.jpg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update