NRN
आन्दोलन फिर्ता, सवारी साधन चल्ने

काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । 

आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफलपछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update