NRN
ओली र बाबुरामबीच भेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट् अध्यक्ष भट्टराई बालकोट पुगेका हुन् ।

दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update