NRN
ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला

ओखलढुंगा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।

मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  

घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update