NRN
नवनिर्वाचित राष्ट्रपति पौडेल गुहेश्वरीमा, त्यसपछि पशुपति दर्शनमा

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गर्न पुगेका छन ।

गृहेश्वरी दर्शनपछि पौडेल पशुपतिनाथको दर्शन गरेकाे सहयोगी खिला कार्कीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update