NRN
उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौं। उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा एमालेको सचिवालय बैठक जारी छ । 

पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फवाट उम्मेदवार टुंगो लगाउनका लागि सचिवालय बैठक जारी रहेको हो । 

निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि एमालेले सचिवालय बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो  ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update