NRN
काेराेना संक्रमण बढदै, एकै दिन  ३४ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update