NRN
यसरी झल्कियो युरोपको माल्टामा मिनि नेपाल 

 

  •   राजन घिमिरे 
     

नेपाल  माल्टा च्यारिटी अर्गनाइजरको आयोजनामा माल्टाको राजधानी भेल्टामा नेपाली नया बर्ष २०८० को शुभकामना आदन - प्रदान  कार्यक्रमों आयोजना गर्यो । कार्क्रममा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो । कर्यक्रम सन्योजक प्रकश भन्डारीको अध्यक्षता तथा बर्थडे ग्रेसको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएनए एन सी सी र माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सस्थाहरबले  आ आफ्नो ब्यानरमा आफ्नो कला सास्कृति  झांकी तथा   नृत्य सहित उपस्थिति जनाएका थिए । 

कार्यक्रमको उद्घघाटन माल्टा मै जन्मिएका नेपाली बालबलिकालाइ प्रमुख अतिथिको हातबाट  टिका लगाएर गरिएको थियो । कार्यक्रममा बक्ताहरूलहरुले नेपाल गएको अनुभव र नेपाल बारे प्रस्ट्याउनु भएको थिए ।  कार्यक्रममा  सगरमाथामा लिइएको झण्डा र जुत्ताहरूको पनि प्रदर्शन  गरिएको थियो ।

nrn 21681798799.jpg

 कार्यक्रम सन्स्थाकी उप सयोजक शर्मिला  बस्नेत को  स्वगत  मन्तव्यबाट सुरु भएको थियो भने कबिता बांच्न र सास्कृतिक नृत्यहरूले कार्यक्रममा रौनकता थपिएको थियो ।कार्यक्रमका संयोजक रेम्स खनालले कार्यक्रम एतिहासिक र भब्य रुपले आयोजना भएको भन्दै सन्स्थाले आयोज्न गर्ने कार्यक्रममा सबैलाई  जोडिन आग्रह गरेका थिए । 

 यसै गरी एनआरएनए  एन सीसी माल्टाका अध्यक्ष भुबन अर्यालले शुभकामना ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन बिशेष भूमिका खेल्नु हुने  नेपाल माल्टा च्यारिटी अर्गनाइजर कारयसमितीका हरि प्रकश बि क , मधु गुरुङ  उपेन गिरी प्रकश थपा, सुबास तिम्सिना ,जि के शर्मा ,राजेन्द्र बिस्ट  लोकराज पौडेल,भग्वान थापा , बिषन गुरूंग , भूबन झा, राजेश पंगेनी, उदय श्रेष्ठ लगायत  सल्लाहकारहरु उज्वल केसी ,तेजबहादुर लिम्बु ,तिलक केसी , भिम कमल केसी र सबिता भन्डारीलाई  धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रम सन्चाल्न सन्देश केसी  र रिना कार्कीले गरेका  थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update