NRN
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

काठमाडौं। एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ । 

ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update