NRN
बिश्वास जित्दै , अघि बढ्दै प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेस 

 

  • राजन घिमिरे 
     

शैक्षिक परामर्शदाताको रूपमा  प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेसले लामो यात्रा पार गरिसकेको छ । 
यो यात्राको क्रममा यो सस्थाले थुप्रै उतार चढाबहरू पनि नभोगेको होइन । अबस्था जस्तो भएता पनि  प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेसले बिध्यार्थीमांझ कमाएको बिश्वास, भरोसा र आडमा भने कहिले पनि कमी आएन ।
  
    उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने बिध्यार्थीहरूलाई सही जानकारी , सूचना अनि भरपर्दो र बिश्वासिलो परामर्श दिंदै आएको प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेस अब क्रमशः बिस्तार हुने क्रममा रहेको छ । अष्ट्रेलियामा तिनवटा कार्यालय रहेको यो सस्थाले अब काठमाण्डौबाट पनि सेवा शुरू गर्ने भएको छ ।

   काठमाडौंको मुटु मानिने व्यवसायिक केन्द्र  सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा कार्यालय रहेको यो सस्थाले बुझबारदेखी सेवा शुरू गरेको छ । 

    स्थापना भएको ८ बर्षको अन्तरालमा यो ससंथाले बिध्यार्थीहरूलाई प्रदान गरेको गुणस्तरीय र विश्वसनीय सेवा नै  प्रोफेशनल  भिसा एण्ड सर्भिसेसको बिशेशता मानिंएको छ । यसले शिक्षा र माईग्रेसन सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आइरहेको जानकारी यतिबेला संस्था स्थापना गर्न सिड्नीबाट काठमाण्डौ आइपुगेका प्रोफेशनल  भिसा एण्ड एजुकेशन सर्भिसेसका  प्रमुख निश शर्माले गराए -‘ हामी हुन नस्कने सपना बाडंदै नौ । कोशिश र उद्देश्य राखियो भने सफल भईन्छ भन्ने ढाडस, भरोसा र आडका टिप्सहरू सेयर गर्छौ । यही हो हामीलाई बिधार्थीहरूबाट प्राप्त साथ र समर्थनका पाटाहरु -‘ निश भन्छन ।

pro1682604678.jpg

   यस्तै बिबिध र उल्लेखनीय सोच अनि बिशेषताकै कारण होला प्रोफेशनलले विभिन्न अवार्डहरू पनि जितेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट जस्ता गरिमामय र गर्व गर्न लायकको अवार्ड जित्नुले पनि यो सस्थाप्रति बिध्यार्थीहरूको बिश्वास झनै उच्च हुंदै गैरहेको छ ।

  -‘ नेपालमा सेवा विस्तार गर्न पाएकोमा हामी निकै खुशी छौं। अब यसैगरी बिध्यार्थीहरूको साथ, समर्थन र बिश्वास जित्दै आगामी दिनहरूमा सस्थालाई अझै बृहत रूपमा अगाडि बढाउंने योजनामा छौं हामी निश शर्माले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update