NRN
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने भएको छ । डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त भएको पदका लागि परिपूर्ति गर्न बैठक तय गरिएको जानकारी दिइएको छ । बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल गर्ने भएको छ । यसैबीच सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update