NRN

- राजन घिमिरे

सन २०१५ बाट अष्ट्रेलियाको ब्रिसबेनबाट सेवा शुरू भएको ८८४८ मम हाउस यतिबेला झागिंने र बिस्तार हुने क्रममा रहेको छ ।

यसै बीच ८८४८ मम हाउसले अष्ट्रेलियाको ठूलो शहर मेलबर्नबाट पनि सेवा शुरू गरेको छ -‘ मेलबर्नमा मम हाउसलाई सागर श्रेष्ठ र भैरब गौतमले सन्चालन गर्दै छन भने मेलबर्नमा हाम्रा दश वटा फ्रेन्चआइज छन -‘ ८८४८ मम हाउसका प्रमुख होम प्यासीले जानकारी दिए ।

उनले ब्रिसबेनमा बाह्र वटा सन्चालनमा आउंने तयारी रहेको जानकारी दिएका छन । प्रबासमा मम र नेपाली स्वादलाई यसरी बिस्तार गर्दै अगाडि बढेका होम प्यासीले सिड्नीमा चार वटा फ्रेन्च आइज बिकीं भैसकेको जानकारी दिएका छन । यसै गरी ८८४८ मम हाउस चांडै अमेरिका र भारतमा पनि सन्चालनमा आउंने भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update