NRN
टस जितेर फिल्डिङ गर्दै नेपाल

सोमबार शुरू भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपाली टिममा को को छन ?

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update