NRN
नेपाल-यूएईको  खेल शुरू

नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनलको खेल शुरू भएको छ ।

सोमबार वर्षाका कारण स्थगित हुन पुगेको फाइनल खेल शुरू भएको हो । दवर्षाले खेल प्रभाबित भएपछि यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।

सोमबार खेल जहां स्थगित भएको थियो आज त्यहीबाट खेल पुन: सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update