NRN
यूएईलाई हराउंदै एसिया कपमा पुग्यो नेपाल

  अन्तत: यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोमबार वर्षाका कारण स्थगित हुन पुगेको फाइनल खेल मंगलबार बिहान ९ बजेबाट शुरू भएको थियो ।

बर्षाले खेल प्रभाबित भएपछि यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।सोमबार खेल जहां स्थगित भएको थियो मंगलबार त्यहीबाट खेल पुन: सुरु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update