अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा
अन्तत: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
रायमाझीलाई प्रहरीले बिहिबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। अब रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १५:२०
प्रतिक्रिया दिनुहोस्