NRN
के होला नागरिकता बिधेयक…? परामर्श गर्दै राष्ट्रपति पौडेल

बिना परामर्श नागरिकता बिधेयक प्रमाणित नगर्ने उद्देश्य सहित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुन बिज्ञसंग छलफल गर्ने भएका छन ।

राष्ट्रपति पौडेलले आइतबार कानुन बिज्ञहरूसॉग छलफल गर्न लागेका छन । राष्ट्रपतिले आइतबार दिउँसो कानुन बिज्ञहरूसंग छलफल गर्न लागेको जानकारी राष्ट्रपतिको सचिवालयले गराएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update