NRN

आज सोमबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक साँझ बस्न लागेको जानकारी दिइएको छ । संबैधानिक परिषदको बिषयलाई लिएर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच बार्ता पनि भएको थियो। 

अन्तत: त्यही बार्तापछी सोमबार साज संवैधानिक परिषद्को बैठक बस्न लागेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार आज बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। प्रधानन्यायाधीश नियुक्ति चांडो गर्न दवाब दिंदै नेपाल बैंकले पटक पटक आन्दोलन गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update