स्वर्णिम वाग्लेले भने ' नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ '
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बजेट छलफलमाथि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले पुँजी निर्माण गर्ने अवसर साँघुरिँदै गइरहेकोमा चिन्ता ब्यक्त गरेका छन । उनले अर्थतन्त्रले लय गुमाएको अबस्थामा सबै मिलेर यसलाई बचाउंनु पर्ने तर्फ जोड दिए ।
प्रतिनिधि सभामा बोल्दै वाग्लेले मूलुकको अर्थतन्त्रको बारेमा आफूले नेपाली कांग्रेसको घोषणा पत्रमा पनि केही लेखेको र त्यसलाई मनन गर्न अर्थ मन्त्रीलाई सुझाब पनि दिएका छन -‘ नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ । यसतर्फ सबै सचेत रहेर आर्थिक क्षेत्र चलायमान बनाउंनु पर्ने भएको छ -‘ उनले सुझाए ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १८:४६
प्रतिक्रिया दिनुहोस्