रायमाझीको घरमा प्रहरीको छापा
यतिबेला फरार रहेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरील् छापा हानेको छ । मंगलबार रायमाझीको खुमलटारमा रहेको घरमा प्रहरीले छापा हानेको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रायमाझी भने फरार रहेका छन ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १९:३२
प्रतिक्रिया दिनुहोस्