साइबर ब्युरोमा आरजुको उजुरी
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत जोडिएको अडियो सार्वजनिक भएको भन्दै उनले सो अडियोको उच्च प्रविधिबाट जाँच गरी दोषीमाथि कारबाही गर्न माग गर्दै सांसद डा आरजु देउवा राणाले प्साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
सामाजिक सञ्जाल मार्फत दुई जनाबीच भएको कुराकानीमा आरजु र कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँणले पैसा लिएको उल्लेख भएको समाचारले यतिबेला बजार तताएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १८:३७
प्रतिक्रिया दिनुहोस्