लडाकुको नाममा माओवादीले आफैँ पैसा खान खोजे : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निर्माणका काम अबरूद्ध भएको र देश लथालिंग भएको अबस्थामा नेकपा माओवादी केन्द्रका पूर्वलडाकुलाई पैसा दिन लागेको बताएका छन्।
केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले बिजोग हुन लागेको अर्थतन्त्रको अबस्थालाई उकास्न सकिने निती नल्याएर लडाकुलाई पैसा दिने निर्णय गर्न सरकार किन लागि परेको भन्दै प्रश्न गरेका थिए ।
‘राज्यको ढुकुटीमाथिको यस्तो भ्रष्टाचारको बारेमा खुलेर बिरोध मात होइन कि यसको अख्तियारले छानबिन पनि गर्नुपर्छ-‘ ओलीले भने ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्