NRN
मलेसियासँग नेपालले टी-२० सिरिज खेल्ने

मलेसियामा आयोजना हुने टी-२० सिरिजमा नेपाल पनि सहभागिता हुने भएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग टी-२० सिरिज खेल्ने भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले गराएको छ ।

यो सिरिज प्रतियोगिता २९ मेमा सुरु हुने छ भने प्रतियोगिता ४ जुनमा सकिने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update