NRN
दिपक मनाङे फेरि मन्त्री ,४ बजे शपथ

राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री भएका छन ।यो सहित मनांगे चार पटक मन्त्री भएका छन । गण्डकी प्रदेश मन्त्रिपरिषद बिस्तार हुने क्रममा मनांगे पनि मन्त्री बनेका हुन ।

गण्डकी प्रदेशको मन्त्री परिषदमा नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनेको छ । मनांगे एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन ।

४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ भने मन्त्रालयको बांडफांड पनि त्यही समयमा गरिने बलाईएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update