NRN
भारत फर्किए आमिर, कारण यस्तो

अन्तत: भारतीय अभिनेता आमिर खान भारत फर्किएका छन ।

हुन त उनी १० दिनका लागि ध्यान गर्न नेपाल आएका थिए । तर , त्यो १० दिनको ध्यान पुरा नहुंदै आमिर किन भारत फर्किएत ? सबैलाई कौतुहलता थियो ।

बताइए अनुसार उनि आफ्ना नजिकका एक साथीको निधन भएको खबर आएपछी शुक्रबार बिहान भारत फर्किएका हुन् । अब फेरि आमिर आउंछन कि आउंदैनन ? त्यो भने बताइएको छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update