NRN
निःशुल्क एम्बुलेन्स सेवा  दिने बालेन शाहको घोषणा

काठमाण्डौं महानगरका प्रमुख बालेन शाहले काठमाडौँवासीका निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । यस्तो एम्बुलेन्स सेवा २४ सै घण्टा हुने बालेनले जानकारी गरिएका छन ।

यस बारेमा जानकारी दिंदै बालेनले अगाडि भनेका छन -‘ काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत काठमाण्डौं बासीहरूले कुनै शुल्क तिर्नपर्ने छैन-‘ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update