११ दिनपछि पक्राउ परे टोपबहादुर
अन्तत: ११ दिनपछि एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । वारेन्ट जारी भएको १९ दिनपछी उनि आइतबार बुढानिलकण्ठबाट प्रकाउ परेका हुन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधिसभा सदस्य रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेका हुन ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ०६:४९
प्रतिक्रिया दिनुहोस्